Like us!
Follow us!
Connect us!
Watch us!

मेयर बालेनले दिए राजीनामा

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, १५ : ४५ मा प्रकाशित

मेयर बालेनले दिए राजीनामा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राजिनामा दिएका छन् । 
आगामि फागुन २१ गते हुने प्रतिनिधि सभामन उम्मेदवारी दिनका लागि उनले मेयरबाट राजीनामा दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको