Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

अर्थ संसार

आइतबार, ०४ माघ २०८२, १६ : २३ मा प्रकाशित

काठमाडौं महानगरको कार्यवाहक प्रमुखमा सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । महानगर प्रमुखको पदबाट बालेन साहले राजीनामा दिएपछि कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यवाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उपमेयरले कार्यवाहक पाउने व्यवस्था ऐनमा छ । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् । काठमाडौं महानगरपालिकामा मेयर पदको लागि अर्को चुनाव नभएसम्मको लागी उप–प्रमुख डङ्गोलले महानगर चलाउनेछिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको