Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहले गराए उम्मेदवारी दर्ता

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १३ : ०३ मा प्रकाशित

बालेन शाहले गराए उम्मेदवारी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो मनोनयन दर्ता गराएका छन्। उनी दमक नगरपालिका–८ मा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। समर्थकहरूको साथ र बाजागाजासहित बालेन निर्वाचन कार्यालय पुगेका थिए। मनोनयनका क्रममा उनलाई विभिन्न स्थानमा कलससहित स्वागत गरिएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको