वर्गिकरणः वाणिज्य बैंक
पछिल्लो व्यापार मूल्यः रू. ९००
५२ हप्ताको उच्च व्यापार मूल्यः रू. ३९५२
५२ हप्ताको न्युन व्यापार मूल्यः रू. ८९०
१८० दिनको औषत व्यापार मूल्यः रू. १७४४.५८
कम्पनीका महत्वपूर्ण अनुपात

व्यवस्थापन समूहः
अध्यक्षः जीतेन्दर आरोरा
प्रमुख कार्यकारी अधिकृतः जोसेफ सिलभानुस
प्रधान कार्यालयः नयाँ बानेश्वर, काठमाडौं
वेबसाइटः www.sc.com/np
स्टक स्टिकरः एससिवि
बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा)

महत्वपूर्ण अनुपात

लाभांश विवरण

आधारभूत विश्लेषण
बैङ्कको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दाः
-
चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ७४ प्रतिशतबाट घटेर १२ दशमलव ६५ प्रतिशतमा सिमित भएको छ । बैंकले रिजर्भ कोषमा रू. ४ अर्ब ८६ करोड छुट्याएको छ ।
-
पुस मसान्तसम्ममा बैंकले रू. ६६ अर्ब ७ करोड निक्षेप सङ्कलन गरी रू. ४२ अर्ब ३५ करोड कर्जा प्रवाह गरेको छ ।
-
खुद ब्याज आम्दानी रू. १ अर्ब ४६ करोड ४५ लाख, कर्मचारी खर्च रू. ३० करोड २२ लाख, अन्य सञ्चालन खर्च रू. २६ करोड ४८ लाख र सञ्चालन नाफा रू. १ अर्ब ५५ करोड ३४ लाख रहेको छ ।
-
स्थिर सम्पती ५ दशमलव ७२ प्रतिशतले बढेर रू. ९ करोड ५७ लाख र अन्य सम्पती ५६ दशमलव ५६ प्रतिशले बढेर रू. १ अर्ब ३ करोड ८४ लाख पुगेको छ ।
-
बैंकले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. ५ करोड ९९ लाख छुट्याएको छ । पूँजी कोष लागत २ दशमलव ४२ प्रतिशत र पूँजी कोष पर्याप्तता २२ दशमलव ९६ प्रतिशत पुगेको छ ।
-
बैंकको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार तरलता अनुपात १४ दशमलव १० प्रतिशत, प्रतिशेयर आम्दानी(वार्षिक) २५ दशमलव ३० र मूल्य आम्दानी अनुपात(वार्षिक) ४१ दशमलव शून्य ३ र प्रतिशेयर नेटवर्थ रू. १ सय ६० दशमलव ७४ रहेको छ । आइतावरको शेयर मूल्य नेटवर्थको साढे ५ गुणा छ ।
प्राविधिक विश्लेषण
विक्री चापः बैङ्कको आइतवार कारोबारको अन्तिम समयसम्ममा खरीद चापभन्दा विक्री चाप साढे १ गुणा बढी थियो । सो समयसम्म ५ हजार ९ सय २० कित्ता विक्री गर्ने माग र ३ हजार ७ सय २३ कित्ता खरीद गर्ने माग थियो ।
आइतवार भएको शेयर कारोबार विवरणः

मैनबत्ती चित्र
३० नोभेम्बर २०१७ ४ मार्च २०१८
स्ट्याण्डर्ड डेभिएसन
३० नोभेम्बर २०१७ ४ मार्च २०१८
आरएसआई
३० नोभेम्बर २०१७ ४ मार्च २०१८
मुभिङ् एभरेज
३० नोभेम्बर २०१७ ४ मार्च २०१८
-
मैनबत्ती विश्लेषणः बैंकको ५७ दिनको कारोबारको अन्तिम दिनमा कालो मारोबोजु आकृती बनेको छ । यस आकृतीले आगामी दिनमा शेयर मूल्य घट्ने सङ्केत देखाउँछ ।
-
आरएसआईः बैंकको ५७ दिनको कारोबार अवधिमा ओभरसोल्ड जोन (१४ दशमलव २२ स्केल)मा छ । यसले विक्री चाप बढेको देखाउँछ ।
-
स्ट्याण्डर्ड डेभिएशनः बैंकको ५७ दिनको कारोबार अवधिमा २० दशमलव ९० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।
-
मुभिङ एभरेजः बैंकको ५७ दिनको कारोबार अवधिमा २६ दिने मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिदै छन् । १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्यरेखाभन्दा हालको मूल्य तल छ । हालको मूल्य रू. ९ सयदेखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ९ सय ४० मा प्रतिरोध पाउन सक्छ ।



प्रतिक्रिया दिनुहोस