Like us!
Follow us!
Connect us!
Watch us!

कुलमानको पार्टीका ३ जना केन्द्रीय सदस्यले दिए राजीनामा

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १५ : ३२ मा प्रकाशित

कुलमानको पार्टीका ३ जना केन्द्रीय सदस्यले दिए राजीनामा

उज्यालो नेपाल पार्टी (उनेपा)का ३ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।  पार्टीले उनीहरुलाई समानुपातिक उम्मेदवारसमेत बनाएको थियो ।

कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीका तीन जना केन्द्रीय सदस्यहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा नेताहरु डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम रहेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको