कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको हो ।
चौधरीलाई २०७२ साल भदौ ७ गते टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । त्यसपछि उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस