Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक डिबेट लागि बालेनले गरे अस्वीकार,ओेलीलाई फर्काए यस्तो जवाफ

अर्थ संसार

आइतबार, ११ माघ २०८२, १० : ३२ मा प्रकाशित

पब्लिक डिबेट लागि बालेनले गरे अस्वीकार,ओेलीलाई फर्काए यस्तो जवाफ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताइरहँदा प्रधानमन्त्रीको उम्मेदवारका नाममा चर्चा गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सहभागी नहुने प्रतिक्रिया दिएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा जवाफ दिँदै बालेनले लेखेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ 

यस्तो छ बालेनले ओेलीलाई दिएको जवाफ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको