Like us!
Follow us!
Connect us!
Watch us!

‘मसँग भिडेर राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्छु’

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १६ : ५० मा प्रकाशित

‘मसँग भिडेर राजनीतिक सिक्छु भन्ने नाति पुस्तालाई स्वागत गर्छु’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो नाति पुस्ता राजनीतिमा आउँदा आफूलाई खुसी लाग्ने बताएका छन् । चुनावी अभियानका लागि झापा पुगेका ओलीले रास्वपा वरिष्ठ नेता बालेन साहलाई लक्षित गर्दै राजनीति सिक्छु भनेर आफूसँग भिड्न आउँदैमा नराम्रो मान्न नपर्ने बताएका हुन् ।

‘भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाइ, भतिजा, छोरा, नातिहरूको पुस्ताले सिक्छु, राजनीतिमा लाग्छु भन्छन भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’ झापा ५ मा ओलीविरुद्ध रास्वपाका नेता साह र नेकपाका युवा नेता रञ्जित तामाङ चुनावी प्रतिस्पर्धामा छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको