आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटलीविरुद्ध खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङगरेको नेपालले पहिलले तेस्रो विकेट गुमाएको छ ।
पावर प्लेल पछिको ओभरमा कप्तान रोहित पौडेल र आशिफ शेखलाई नेपालले गुमाएको हो । यो अवस्थामा नेपालले ८ ओभरमा ३ विकेट गुमाएर ५२ रन बनाएको छ । नेपालका रोहित पौडले २३ रन बनाए भने आशिफले २० रनको योगदान दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस