Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, ०५ फागुन २०८२, १० : ५३ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कति ?

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । योसँगै आज सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको