पूर्ण पारिवारिक वातावरण भएको यस स्वाद शदन रेष्टुरेन्ट एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । शान्त वातावरण,प्रयाप्त पार्किङ,फ्रि वइफाइ, पानीमा शूद्धीकरण, गुणस्तरीय खाना र व्यवहारमा शीष्टता नै होटलको पहिचान रहेको संचालक मविन श्रेष्ठले बताउनुभयो ।
संचालक मविन श्रेष्ठको अनुसार इन्डियन, चाइनिज, इटालिएन खानाको परिकार पाइनेछ । एकै चोडि १५० जनासम्मलाई सेवा दिन सकिनेछ । रेष्टुरेन्ट हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ११ बजेसम्म खुल्ला रहेनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस