Like us!
Follow us!
Connect us!
Watch us!

एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, ०८ : २५ मा प्रकाशित

एमाले महासचिव पोखरेलले तुलसीपुरबाट गरे मतदान

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 

उनले आफ्नै क्षेत्रमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९  स्थित जनता विद्यापीठ बुथमा मतदान गरेका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको