जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले मत अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार बुढाले १७०६ मत प्राप्त गरेका छन् । उनले नेकपा एमालेका डम्बरबहादुर सिंहलाई ९०२ मतले पछाडि पारेका छन् । सिंहले ८०४ मत प्राप्त गरेका छन् ।
पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शक्ति बस्नेत तेस्रो स्थानमा छन् । उनले ७५२ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघव कार्कीले १२४ मत मात्रै प्राप्त गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस