Like us!
Follow us!
Connect us!
Watch us!

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता, चक्रे मिलन चौथो

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १७ : ५३ मा प्रकाशित

गोरखा २ मा रास्वपाका कविन्द्र बुर्लाकोटीको अग्रता, चक्रे मिलन चौथो

गोरखा २ मा रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटीले सुरुआती अग्रता बनाएको छ। पछिल्लो मत परिणाम अनुसार बुर्लाकोटीले ७९१ मत ल्याएर अगाडि छन्।

नेकपाका लेखनाथ न्यौपाने २२१ मत ल्याएर दोस्रो स्थानमा छन्। कांग्रेसका प्रकाशचन्द्र दवाडीले १३७ मत ल्याउँदा एमालेका मिलन गुरुङले ७९ मत ल्याएका छन्। अहिले मतगणना जारी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको