Like us!
Follow us!
Connect us!
Watch us!

सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी अग्रस्थानमा, पछि परे उपेन्द्र यादव

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, १८ : ३० मा प्रकाशित

सप्तरी–३ मा रास्वपाका अमरकान्त चौधरी अग्रस्थानमा, पछि परे उपेन्द्र यादव

सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर–३ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी अग्रस्थानमा देखिएका छन्। पछिल्लो मत परिणामअनुसार चौधरीले ८६९ मत प्राप्त गरेका छन्।

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उपेन्द्र यादवले ४८९ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार दिनेश यादवले २४१ मत प्राप्त गरेका छन्।मतगणना अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको