Like us!
Follow us!
Connect us!
Watch us!

महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार निर्वाचित

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०७ : ११ मा प्रकाशित

महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार निर्वाचित

महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् । महतोले ३४ हजार ६२६ मत ल्याएर निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९०, नेपाली कांग्रेका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ मत ल्याए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको