Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०७ : २९ मा प्रकाशित

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी

काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४६९ मत पाए । यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ मत पाए । नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाउँदा नेकपाकी रुपा महर्जनले २ हजार ६४८ मत पाइन् ।

यहाँ राप्रपाका बलराम थापाले २ हजार २३१ र उज्यालो नेपालका राकेश न्यौपानेले ९२७ मत पाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको