Like us!
Follow us!
Connect us!
Watch us!

गुल्मी २ मा गोकर्णले लिए अग्रता

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०७ : ४५ मा प्रकाशित

गुल्मी २ मा गोकर्णले लिए अग्रता

गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले ७ हजार ११५ मत पाएका छन् । यस्तै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत पाएका छन् ।

नेपाली कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको