Like us!
Follow us!
Connect us!
Watch us!

झापा-५ : २५,७९५ मतान्तरले पछि परे ओली

अर्थ संसार

शनिबार, २३ फागुन २०८२, ०८ : ३४ मा प्रकाशित

झापा-५ : २५,७९५ मतान्तरले पछि परे ओली

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३४८६३ मतसहित अग्रता कायम गरेका छन्। ताजा विवरणअनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९०६८ भोट पाएका छन्। 

उनीभन्दा रास्वपाका वरिष्ठ नेता बालेन २५ हजार ७९५ मतले अगाडि छन्। झापा-५ मा ओलीपछि श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ५ हजार ६४५ मत ल्याएका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको