उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भएपनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन्।
पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको बताए। सरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उनको भनाइ छ। चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस