Like us!
Follow us!
Connect us!
Watch us!

चैत १३ गते बालेन नेतृत्वको नयाँ सरकार बन्ने

अर्थ संसार

शुक्रबार, ०६ चैत्र २०८२, ०६ : ५० मा प्रकाशित

चैत १३ गते बालेन नेतृत्वको नयाँ सरकार बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहको नेतृत्वमा नयाँ सरकार चैत १३ गते मात्रै बन्ने भएको छ । १२ गतेसम्म सबै काम सकाउने  र १३ गते  बालेन नेतृत्वको सरकार बन्ने भएको हो ।

 

संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने र त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने तयारी भइरहेको छ । सरकारमा को को सहभागि गराउने भन्ने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको