एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले राजिनामा दिएका छन् । कम्पनी सञ्चालक समितिको चैत ८ गते बसेको बैठकको निर्णयले जोशीको राजिनामा स्वीकृत गरेको हो ।
साथैं, सोही बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई आजैदेखि लागु हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस