सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति सदस्य मुना देवी खाल खनालको राजनीनिमा स्वीकृत भएको छ । खनालले माघ २५ गते दिएको राजनीनिमा स्वीकृत भएको हो ।
उनले दिएको राजीनामा चैत ५ र ६ गते बसेको सञ्चाल समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस