Like us!
Follow us!
Connect us!
Watch us!

'देश बनाउन विदेशी पैसा चाहिँदैन'

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, ११ : २९ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नयाँ सरकारले पोलिसिमा सहजता ल्याउनु पर्ने बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा उनले पोलिसिमा हुने झनझटलाई अन्त्य गर्नु पर्ने बताएका हुन् ।

देश चल्नका लागि सामान्य सुधार मात्रै गरियो भने पनि ऋण लिनु पर्ने अवस्थाको अन्त्य हुने उनी बताउँछन् । नयाँ सरकारसँग पनि निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउँदै अहिले नयाँ आशाको किरण देखिएको उनको भनाइ छ ।  कृषि र पर्यटनमा ध्यान दिन सकियो भने मात्रै पनि देशले कायापलट हुने उनले बताए । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको