अर्थ संसार
काठमाडौं–देव विकास बैंकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बोर्ड बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभामा प्रस्तुत गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस