Like us!
Follow us!
Connect us!
Watch us!

आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा सरकारको ध्यान छ - प्रधानमन्त्री

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १३ : ५९ मा प्रकाशित

आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा सरकारको ध्यान छ -  प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको ध्यान पैसा बढाउनेतिर रहेको जानकारी गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउनेगरी लागेको जिकिर गरे ।

अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको उनले बताए ।

उनले भने, ‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ,देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं । अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको