Like us!
Follow us!
Connect us!
Watch us!

आयोगका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ - प्रधानमन्त्री शाह

अर्थ संसार

आइतबार, १७ जेठ २०८३, १३ : ४६ मा प्रकाशित

आयोगका सबै प्रतिवेदन एकमुष्ट अध्ययन गरेर कारबाही गर्छौ  -  प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगले जेनजी आन्दोलनबारे तयार गरेको प्रतिवेदनलाई सरकारले अध्ययन गर्ने बताएका छन्। साथै, विभिन्न समयमा बनेका अन्य अध्ययन प्रतिवेदनहरू पनि सरकारले एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कारबाही गर्ने उनको भनाइ छ।

संसद बैठकमा कांग्रेसका अर्जुन नरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको