Like us!
Follow us!
Connect us!
Watch us!

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने ,कहिले छ साधारण सभा ?

अर्थ संसार

शुक्रबार, ०४ बैशाख २०८३, १० : २९ मा प्रकाशित

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने ,कहिले छ साधारण सभा ?

बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २१ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारण बोलाएको छ ।

उक्त विशेष साधारणसभाले कम्पनीले आईपीओ  जारी गर्ने र सञ्चालकको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ। कम्पनीको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएपछि धितोपत्र बोर्डमा निवेदन दिने लगायतका थप प्रक्रियाहरू अघि बढ्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको