पूर्वमन्त्री सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग आफ्नो सम्पूर्ण औपचारिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् । यसअघि अध्यक्ष परिषद् सदस्य पदबाट राजीनामा दिएका उनले अब पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमार्फत उनले करिब पाँच महिनाको राजनीतिक यात्रापछि पार्टी छाड्ने निष्कर्षमा पुगेको जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस