Like us!
Follow us!
Connect us!
Watch us!

सम्पत्ति शुद्धीकरण विभागको प्रमुखमा निर्मल ढकाल नियुक्त

अर्थ संसार

बुधबार, १६ बैशाख २०८३, १३ : २४ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण विभागको प्रमुखमा निर्मल ढकाल नियुक्त

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सहसचिव निर्मल ढकाल नियुक्त भएका छन्। यसअघि विभागका उपमहानिर्देशक रहेका उनलाई पदोन्नति गर्दै महानिर्देशक बनाइएको हो। अघिल्ला महानिर्देशक गजेन्द्रकुमार ठाकुर आर्थिक विवादमा मुछिएपछि उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। त्यसपछि रिक्त रहेको उक्त पदमा ढकाललाई नियुक्त गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको