नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पद त्याग गरेका हुन्।
उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकबाट स्वीकृत गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस