सत्तारुढ दल रास्वपाकी सांसद रन्जु दर्शनाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी तथा भूमिहीन नागरिकहरूको अवस्थाबारे स्थलगत अनुगमन गरेकी छन्। काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचित सांसद दर्शनाले विशेषगरी त्यहाँ रहेका गर्भवती, सुत्केरी र साना बालबालिका भएका आमाहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्याबारे जानकारी लिएकी हुन्।
देशभर सुकुम्वासी तथा भूमिहीन बस्ती व्यवस्थापनको कार्य तीव्र भइरहेको अवस्थामा संवेदनशील वर्गको सुरक्षा र हेरचाहमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताइन्। आफू स्वयम् गर्भावस्था र प्रसवको अनुभवबाट गुज्रिरहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेकी छन्,
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस