Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

अर्थ संसार

मंगलबार, २२ बैशाख २०८३, ११ : ३३ मा प्रकाशित

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ को खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्तिको दुरुपयोग गरी सरकारी हितविपरीत कार्य भएको आशंकामा जोशीमाथि थप छानबिन अघि बढाइएको प्रहरीले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको