Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पीडितलाई स्मार्ट टेलिकमको १०० रुपैयाँ ब्यालेन्स

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १९ : ०६ मा प्रकाशित

बाढी पीडितलाई स्मार्ट टेलिकमको १०० रुपैयाँ ब्यालेन्स

स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जा जिल्लाका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले मोबाइल ब्यालेन्स उपलब्ध गराएको छ । यो ब्यालेन्स ७ दिनसम्म मान्य रहनेछ ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी पहिरोबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको हो।

उक्त मोबाइल ब्यालेन्सले ग्राहकलाई यस कठीन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्न सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको