पशुपतिनाथ मन्दिर परिसरअन्तर्गत राम मन्दिर नजिकै जंगलमा ३ वटा ग्रिनेड फेला परेको छ । स्थानीयले शंकास्पद बस्तु देखिएपछि प्रहरीमा खबर गरेका थिए ।
अवैध घर टहरा भत्काइएको भन्दा केही माथि जंगलको ठाउँमा शंकास्पद बस्तु भेटिएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार त्यहाँ पुरानो ३ वटा ग्रिनेट फेला परेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस