सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रमेश आचार्य नियुक्त भएका छन् । कम्पनीको वैशाख २७ गते बसेको संचालक समितिको बैठकले आचार्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उनको कार्यकाल जेठ १ गतेदेखि लागु हुनेछ । उनको कार्यकाल ४ वर्षको रहने छ । यस अघि उनी कम्पनीकै कामु सीईओ थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस