Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तका सेयरधनीको हात खाली

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, १० : ३६ मा प्रकाशित

नाडेप लघुवित्तका सेयरधनीको हात खाली

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको हात खाली रहने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । 

जेठ १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यसका साथै सो बैठकले सोही बमोजिम स्वीकृतिका लागि गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको