मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याउने बजेट स्वीकृत गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आज सार्वजनिक गरिने आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।
अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस