Like us!
Follow us!
Connect us!
Watch us!

एआई विज्ञलाई स्वदेशसँग जोड्ने प्रयास,१५ नेपालीलाई सरकारी फेलोसिप दिइने

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १७ : ३२ मा प्रकाशित

एआई विज्ञलाई स्वदेशसँग जोड्ने प्रयास,१५ नेपालीलाई सरकारी फेलोसिप दिइने

सरकारले एआई क्षेत्रमा विदेशमा ख्याति कमाएका १५ जना नेपालीलाई फेलोसिप प्रदान गर्ने घोषणा गरेको छ। एआई अनुसन्धानमा संलग्न विशेषज्ञहरूलाई नेपाल फर्केर देशको विकासमा योगदान दिन प्रोत्साहित गर्ने उद्देश्यले यस्तो आह्वान गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै बताएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको