एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समितिको असार ७ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
बैंकबाट आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने एवं आर्थिक वर्ष २०८१/०८२ सम्मको वितरणयोग्य मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस