तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा ३८ देशका पर्यटक (फोटोफिचर)
मंगलबार, १३ चैत्र २०७४, १२ : ३०
मा प्रकाशित
अर्थ संसार, तेह्रथुम– तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा हिजोआज ३८ देशका पर्यटकले भरिभराउ भएका छन् ।
अहिले यस क्षेत्रका डाँडाकाँड गुराँसले राताम्मे बन्दै गरेको छ । मनमोहक दृश्य हेर्नको लागि पर्यटको घुईचो लागेको छ ।
तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटकका लागि टाँगिएका टेन्टको व्यवस्था गरिएको छ ।
तस्वीर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस