Like us!
Follow us!
Connect us!
Watch us!

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १० : २२ मा प्रकाशित

बिमितलाई दावि भुक्तानी रकम लिन आउन नेशनल लाइफको आग्रह

नेशनल लाइफ इन्स्योरेन्सलले दावि भुक्तानी तथा चुक्ता रकम लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गरेर दावि भुक्तानी तथा चुक्ता भुक्तानी मुल्य रकम लिन आउने आग्रह गरेको हो ।

कम्पनीले जारी विभिन्न बीमा योजना अन्र्तगत नियमानुसारको पूर्ण अवधि भुक्तानी दावी/आशिंक दावी भुक्तानी / चुक्ता भुक्तानी मूल्य रकम नलिएका बीमित / हकवालाहरुले आवश्यक कागजात सहित यस कम्पनीको नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो बीमालेख अनुसारको उक्त रकम यथाशिघ्र प्राप्त गर्न अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको