Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य १४ सयले घट्यो, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १० : ४५ मा प्रकाशित

सुनको मूल्य १४ सयले घट्यो, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको