Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

अर्थ संसार

मंगलबार, २३ असार २०८३, १२ : ३२ मा प्रकाशित

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाहले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री शाह र अध्यक्ष कान्डाबीच भेट भएको हो।

अध्यक्ष कान्डा एडीबीका उच्च अधिकारीसहित आइतबार राति काठमाडौं आइपुगेका थिए।

उनले हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग पनि भेट गरेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको