आइतबार फेसबुक ब्राउजर भर्सन डाउन भएको छ । प्रयोगकर्ताहरुुमाझ अचानक एक प्राविधिक अवरोध देखियो, जसका कारण विश्वभरका धेरै प्रयोगकर्ताहरुलाई आफ्नो खाता लगइन गर्न वा प्लेटफर्मका आधारभूत सुविधाहरू प्रयोग गर्न कठिनाइ भएको छ ।
वेबसाइटबाट लगइन नहुने, साथै न्युज फिड अपडेटहरु ढिलो हुने वा नदेखिने जस्ता समस्याहरु आएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस