Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

विहीबार, ३० मंसिर २०७३, १२ : ०४ मा प्रकाशित

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

अर्थ संसार
काठमाडौं–नबिल बैंक कर्मचारी सघंले आफ्नो २२ औं वार्षिकउत्सवको अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ७० जना कर्मचारीहरु र तिनका परिवारहरुले रक्तदान गरेका थिए ।

रक्तदाताहरुलाई नबिल बैंक कर्मचारी सघंबाट प्रशंशापत्र प्रदान गरिएको थियो ।कर्मचारी सघंले भविष्यमा पनि यस्तो कार्यक्रम उपत्यका बाहिरका बैंकका शाखामार्फत समेत निरन्तरता दिने योजना बनाएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको