Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

विहीबार, ३० मंसिर २०७३, १२ : ४० मा प्रकाशित

कञ्चनको बोनस र हकप्रदपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले कञ्चन डेभलपमेन्ट बैंकको २५ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि मूल्य समायोजन गरेको छ । बैंकको औषत आधारमूल्य २१९ रुपैयाँलाई आधार मानेर समायोजित मूल्य ३२९ तोकेको हो । बैंकको अन्तिम कारोबार प्रतिकित्ता ५२५ रुपैयाँमा भएको छ ।

यो पनि पढ्नुहोस्

नबिल बैंकका कर्मचारीले गरे रक्तदान

तन्नमदेखि भारतमा घर भएकासम्म छन् मन्त्री, डेड लाखको पलङ भएका छन् माओवादी मन्त्री, कसको कति सम्पत्ति ?

उद्योगमन्त्री र राज्यमन्त्री पालैपालो उद्योग विभागमा बस्ने​

यौन र मदिरा विवादमा ट्याक्सी चालकको हत्या

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको