Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लद्युवित्तको समायोजन मूल्य कति ?

मंगलबार, २२ जेठ २०७५, ११ : ३३ मा प्रकाशित

आरएसडिसी लद्युवित्तको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं-आरएसडिसी लद्युवित्तको वित्तीय संस्था लिमिटेडको सेयर मूल्य मंगलबार नेपाल स्टक एक्स्चेन्जमा समायोजन भएको छ ।

संस्थाको ६० प्रतिशत हकप्रद सेयर पछि सेयर मूल्य समायोजन भएको हो । संस्थाको समायोजन मूलय ५४३ रुपैयाँ ७५ पैसा रहेको छ ।

5b1625010a294.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको