सिंहदरबारभित्र पसे प्रदर्शनकारी, मन्त्रालयमा तोडफोड
जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर...
जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर...
मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । ...
गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। ...
राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ । ...
पुतली सडक क्षेत्रबाट जेनजी आन्दोलनकारीले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरबारतर्फ अघि बढेका छन्। ...
जेनजी प्रदर्शनकारीहरु भैंसेपाटीस्थित मन्त्री निवासतर्फ अघि बढेपछि मन्त्रीसहितका मानिसहरुलाई हेलिकप्टरमार्फत बाहिर निकालिएको छ । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य सकिएको बताएका छन्। उनले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका...
काठमाडौंको रातोपुलस्थित कांग्रेस महामन्त्री गगन थापाको घरमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। ...
जेनजी आन्दोलन चर्किएसँगै आज प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगजनी गरेका छन्। ...
प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको छ। ...