Like us!
Follow us!
Connect us!
Watch us!

कलंकीमा प्रहरीले चलायो गोली

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : ४५ मा प्रकाशित

कलंकीमा प्रहरीले चलायो गोली

कलंकीमा आज स्थिति तनावपूर्ण बनेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि प्रहरीले गोली चलाएको छ।

प्रदर्शनकारीहरूले विभिन्न स्थानहरूमा आगजनी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन्।

सोमबारदेखि सुरु भएका प्रदर्शनहरूमा जेनजी पुस्ताले सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध, देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति, र नेताहरू तथा उनीहरूको सन्तानहरूको विलासी जीवनशैलीविरुद्ध आवाज उठाएका छन्।

प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको घटनापछि आज देशभर थप आक्रोशित प्रदर्शनहरू भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको